सुदूर नेपाललाई विश्वसँग जोड्दै

१५ किलो नक्कली चाँदीसहित एक जना पक्राउ

२०७६ असोज १७, ०१:३२ खबर संवाददाता

१५ किलो नक्कली चाँदीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। सक्कली चाँदी भनेर बेच्न लागेकोअवस्थामा धादिङ घर भइ महालक्ष्मी–११, इमाडोल बस्दै आएका ३३ वर्षीय राज सापकोटालाई पक्राउ गरेको प्रहरीले जनाएको छ। उनले इमाडोलमा तिलहरि ज्वेलर्स सञ्चालक गर्दै आएका छन्। पीडितको उजुरीपछि सापकोटालाई धुम्बाराहीबाट पक्राउ गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस