सुदूर नेपाललाई विश्वसँग जोड्दै

संसदको वेबसाइटबाट महराको नाम हटाइयो

२०७६ असोज १५, ०४:३३ खबर संवाददाता

संघीय संसद सचिवालयले प्रतिनिधिसभाको वेबसाइटबाट कृष्णबहादुर महराको नाम हटाइएको छ। वेबसाइटको होमपेजमा सभामुख र उपसभामुखको फोटोसहितको प्रोफाइल लिंक हुन्छ। 

वईवसाईटमा सभामुखको ठाउँ खाली राखिएको छ। संघीय संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीले महरामाथि बलात्कारको बरोप लगाएपछि महराले सभामुख पदबाट मंगलबार राजीनामा दिएका थिए। मंगलबार बिहान बसेको नेकपा सचिवालय बैठकले पदबाट राजीनामा दिन महरालाई सुझाव दिएको थियो। 

प्रतिनिधि सभा

कमेन्ट लोड गर्नुस