सुदूर नेपाललाई विश्वसँग जोड्दै

सभामुख महरालाई राजीनामा दिन प्रधानमन्त्री ओलीको निर्देशन

२०७६ असोज १४, १२:१२ खबर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले यौन दुव्र्यवहारको आरोप लागेका सभामुख कृष्णबहादुर महरालाई राजीनामा दिन निर्देशन दिएका छन्। सभामुख महरालाई प्रधानमन्त्री ओलीले देश र जनताको हितका लागि राजीनामा दिएर मार्ग प्रशस्त गर्न निर्देशन दिएको बताइएको छ।

अध्यक्ष ओलीले पार्टीका नेताहरूको छलफल पश्चात् उक्त निर्देशन दिएका हुन्। सोही विषयमा छलफल गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको आकस्मिक बैठक डाकिएको छ। 
 

कमेन्ट लोड गर्नुस