सुदूर नेपाललाई विश्वसँग जोड्दै

ह्याकिङ प्रकरणमा कृषि विकास बैंकका कर्मचारी पक्राउ

२०७६ असोज १२, ०५:४२ खबर संवाददाता

कृषि विकास बैकंको सिस्टम ह्याकिङ प्रकरणकरमा सोही बैंक लहान शाखाका कर्मचारी पत्राउ परेका छन्। कृषि विकास बैंकको रकम लुटिएको घटनामा अनुसन्धान गर्न प्रहरीले कृषि विकास बैंक लाहान शाखाका कर्मचारी सुनीलकुमार झालाई पक्राउ गरेको हो।

लुटिएको रकमको कारोबार झाको कम्प्युटरबाट कारोबार भएको देखिएपछि उनलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ। कृषि विकास बैंकबाट ४ करोड ७३ लाख रुपैयाँ चोरी भएको थियो।

कमेन्ट लोड गर्नुस