सुदूर नेपाललाई विश्वसँग जोड्दै

एयरपोर्टमा दुई दाना आँप चोरेको भन्दै एक भारतीय कामदारलाई देश निकाला

२०७६ असोज ८, ११:१७ खबर संवाददाता

युएईमा एयरपोर्टभित्र आँप चोरी गरेको आरोपमा एक भारतीय कामदारलाई अदालतले देश निकालाको आदेश दिएको छ। साथै उनलाई ५ हजार दिराम जरिवाना गरिएको छ। गत वर्ष एयरपोर्टभित्र काम गर्ने २७ वर्षीया भारतीय युवकले यात्रुको झोलाबाट दुईवटा आँप झिकेको भन्दै मुद्दा परेको थियो।

तर अभियुक्त युवकलाई १५ दिनभित्र आफूविरुद्धको फैसला चित्त नबुझेको खण्डमा पुनरावेदन गर्ने छुट छ।
 

कमेन्ट लोड गर्नुस