सुदूर नेपाललाई विश्वसँग जोड्दै

कृषि विकास बैंकबाट तीन करोड बढी रकम लुट्ने ९ जना पक्राउ

२०७६ असोज ८, १०:५९ खबर संवाददाता

कृषि विकास बैंकबाट रकम लुटेको आरोपमा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। बैंकको सीस्टम ह्याक गरी अवैध रुपमा रकम निकालिएको भन्दै महानगरीय प्रहरी अपराध महाशाखाले मंगलबार राति उनीहरुलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार अनुसार ती समूहले अन्य बैंकमा पनि रकम निकाल्ने प्रयास गरेका थिए। बुधबार दिउँसो २ बजे महाशाखामा पत्रकार सम्मेलन गरी पक्राउ परेकाहरुलाई सार्वजनिक गरिने प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस