सुदूर नेपाललाई विश्वसँग जोड्दै

कम्प्युटर एसोशियसन सुदूरपश्चिमको अध्यक्षमा ओझा

२०७६ असोज ७, ०६:०४ खबर संवाददाता

कम्प्युटर एसोशियसन नेपालको सुदूरपश्चिम प्रदेस समितिको दोस्रो अधिवेसन धनगढीमा सम्पन्न भएको छ। अधिवेसनले सुनिल ओझाको अध्यक्षतामा ७ सदस्यीय कार्य समिति चयन गरेको छ। समितिको उपाध्यक्षमा गोपालप्रसाद आचार्य, सचिबमा धन बहाददुर बोगटी, कोषाध्यक्षमा बमबहादुर रावल, सह सचिवमा करनसिंह पाल चयन भएका छन्। यस्तै सदस्यहरुमा टेक राज पनेरु र सन्तोष श्रेष्ठ चयन भएका छन्।

कमेन्ट लोड गर्नुस