सुदूर नेपाललाई विश्वसँग जोड्दै

कक्षा ११ को नतिजा प्रकाशित

२०७६ असोज ७, १०:३० खबर संवाददाता

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल  प्रकाशित गरेको छ।  बोर्डले मंगलबार नतिजा प्रकाशित गरेको हो। गत जेठमा भएको कक्षा ११ को परीक्षामा देशभरबाट पाँच लाख नौ हजार परीक्षार्थी सहभागी रहेका थिए। बोर्डले अघिल्लो वर्षभन्दा यसपालि नतिजा छिटो प्रकाशित गरेको हो।  

 

 

कमेन्ट लोड गर्नुस