सुदूर नेपाललाई विश्वसँग जोड्दै

२८ जना सडक बालबालिकाको उद्धार

२०७६ असोज ६, ०३:२५ खबर संवाददाता

काठमान्डौँबाट २८ जना सडक बालिबालिकाको उद्धार गरिएको छ। आइतबार बालबालिका खोज तलास तथा समन्वय केन्द्रले दिनभर चलाएको अपरेशनका क्रममा १२ जना बालिकासहित ३८ जनालाई उद्धार गरिएको हो।

राष्ट्रिय बालअधिकार परिषद् र स्थानीय प्रहरीको सहयोगमा बेवारिशे बालबालिकाको उद्धार गरि सुधार गृहमा पठाइएको केन्द्रका प्रहरी निरीक्षक मोहन विक्रम दाहालले बताए। काठमाडौंको ठमेल, पशुपती, बालाजु, बसपार्क लगायतका क्षेत्रबाट बालबालिकाको उद्धार गरिएको जनाइएको छ।
 

कमेन्ट लोड गर्नुस