संविधान दिवसको अवसरमा विश्वको अग्लो भवन दुबईको बुर्ज खालिफाहमा नेपाली झण्डा

२०७६ असोज ३, ०४:३७
संविधान दिवसको अवसरमा विश्वको अग्लो भवन दुबईको बुर्ज खालिफाहमा नेपाली झण्डा जगमगाउने कार्यक्रम राखिएको छ। युएईमा रहेको नेपाली राजदुतावासका अनुसार आज राती ९ बजेर १० मिनेटमा पहिलो पटक बुर्ज खालिफाहमा नेपाली झण्डा जगमगाउने कार्यक्रम राखिएको हो।





कमेन्ट लोड गर्नुस