सुदूर नेपाललाई विश्वसँग जोड्दै

क्रिकेट संघको चुनाव असोज दोस्रो साता हुने

२०७६ भदौ ३०, ०१:५५ खबर संवाददाता

नेपाल क्रिकेट संघ (क्यान) को विशेष साधारणसभा असोज दोस्रो साता हुने भएको छ। अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) र राष्ट्रिय खेलकुद परिषद् (राखेप) बीच भएको छलफलले नयाँ मिति तय गरेको हो। अब असोज १० र ११ मा चुनाव हुनेछ।

यसअघि स्वतन्त्र टोलीले ३ र ४ गतेका लागि विशेष साधारणसभा बोलाएको थियो। तर राखेपले आफूसँग अनुमति नलिएको भन्दै रोक्न निर्देशन दिएको थियो।

कमेन्ट लोड गर्नुस