सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा चितुवाको बच्चा फेला

२०७६ भदौ २७, १२:१६ खबर संवाददाता

कञ्चनपुरमा चितुवाको बच्चा फेला परेको छ। जिल्लाको बेदकोट नगरपालिका वडा नम्बर ५ धरमपुरमा चितुवाको बच्चा फेला परेको हो। बछेला सामुदायिक वनमा स्थानीयले चितुवाको बच्चा फेला पारेका सामुदायिक वनका अध्यक्ष विष्णु दमाईले जानकारी दिए। वनमा घाँसका लागि गएका महिलाले चितुवाको बच्चा देखेपछि गाँउलेलाई खबर गरेका थिए। अहिले चितुवाको बच्चा  वनका कर्मचारीको नियन्त्रणमा छ। 
 

कमेन्ट लोड गर्नुस