सुदूर नेपाललाई विश्वसँग जोड्दै

मन्त्रीपरिषद् बैठकका १९ निर्णय सार्वजनिक

२०७६ भदौ २६, ०६:१९ खबर संवाददाता

सरकारले आइतबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेका हुन्। 

सरकारले २०७५ चैत ११ गते को निर्णय अनुसार गठन भएको विराटनगर जुटमिल जाँचबुझ आयोगको म्याद थप गरेको छ । आयोगलाई २०७६ भदौ १७ देखि एक महिनाका लागि म्याद थप गरिएको सञ्चारमन्त्री बाँस्कोटाले बताए।

कमेन्ट लोड गर्नुस