सुदूर नेपाललाई विश्वसँग जोड्दै

लद्दाखमा भारतीय र चिनियाँ सैनिकबीच झडप

। फोटो स्रोत ।
२०७६ भदौ २६, ०१:१९ खबर संवाददाता

भारत र चीनको सीमा क्षेत्र लद्दाखमा भारतीय र चिनियाँ सैनिकबीच झडप भएको छ। दुई तिहाई क्षेत्र चीनको नियन्त्रणमा रहेको पूर्वी लद्दाखमा झडप भएको हो। भारतीय सैनिक गस्तीमा गएको विरोधमा दुई पक्षबीच झडप भएको अन्तर्रा्ष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

झडपपछि त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ। झडपपछि भारत र चीनका सेनाबीच ब्रिगेडियर (सेनाको एक तह) स्तरीय  छलफल गर्ने सहमति भएको जनाइएको छ।

कमेन्ट लोड गर्नुस