सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेत्रविक्रम चन्द ‘विप्लव’का छोरा रिहा

२०७६ भदौ २६, १०:१० खबर संवाददाता

प्रतिवन्धित नेकपा समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’का छोरा रिहा भएका छन्। बुधबार चितवन मेडिकल कलेजका आन्दोलनरत विद्यार्थीहरुसँगै विप्लवका छोरा प्रकाश चन्द पक्राउ परेका थिए। अस्पतालभित्र हुलहुज्जत गर्न खोजेको भन्दै उनी सहित दर्जन बढी विद्यार्थीहरुलाई चितवन प्रहरीले पक्राउ गरेको थियो। 

कमेन्ट लोड गर्नुस