सुदूर नेपाललाई विश्वसँग जोड्दै

नबिल बैंकले माग्यो ६० जना कर्मचारी

२०७६ भदौ २५, ०४:०४ खबर संवाददाता

नबिल बैंकले ६० जना कर्मचारी मागेको छ। बैंकले म्यानेजमेन्ट ट्रेनिमा १० र ट्रेनि एसिस्टेन्टमा ५० जना कर्मचारी मागेको हो।

म्यानेजमेन्ट ट्रेनिका लागि ब्यवस्थापनमा स्नातकोत्तर र ट्रेनि एसिस्टेन्टका लागि स्नातकसम्मको अध्ययन पूरा गरेका इच्छुक नेपाली नागरिकले एक हप्ता भित्र आवेदन दिन सक्नेछन्।
 

कमेन्ट लोड गर्नुस