सुदूर नेपाललाई विश्वसँग जोड्दै

बसमा युवतीमाथि दुव्र्यवहारको आरोपमा पूर्वसभासद पक्राउ

२०७६ भदौ २३, ०५:५६ खबर संवाददाता

सार्वजनिक यातायातमा युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पूर्वसभासद योगेन्द्र घिसिङ पक्राउ परेका छन्। उनले क्याम्पस पढ्ने २१ वर्षकी युवतीमाथि यौन दुव्र्यवहार गरेपछि स्थानीयले कब्जामा लिएर प्रहरीलाई बुझाएका हुन्।

रत्नपार्कबाट ललितपुरको भैंसेपाटी जाने बसमा उनले दुव्र्यवहार गरेको आरोप लागेको छ। उनीमाथि अनुसन्धान सुरु गरिएको महानगरीय प्रहरी परिसर ललितपुरमा प्रमुख एसएसपी टेकप्रसाद राईले जानकारी दिए।
 

कमेन्ट लोड गर्नुस