सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीबाट काठमाडौँ जाँदै गरेको बस मुग्लिनमा दुर्घटना

२०७६ भदौ २१, ०१:५५ खबर संवाददाता

धनगढीबाट काठमाडौँ जाँदै गरेको कर्णाली यातायातको बस मुग्लिनमा दुर्घटना भएको छ। शुक्रवार साँझ धनगढीबाट छुटेको ना ५ ख ६४५० नम्वरको बस आज विहान मुग्लिनमा दुर्घटना भएको हो।

बसको अगाडीको पट्टा भाचिएपछि बस नालीमा खसेको चालक सोमलाल चौधरीले बताए। बस बसमा सवार ४० जना मध्ये केहीलाई सामान्य चोट लागेपछि अधिकासं यात्रु सकुसल छन्। 
 

कमेन्ट लोड गर्नुस