सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्वास्थ्य उपचार गरेर स्वदेश फर्किए प्रधानमन्त्री ओली

२०७६ भदौ २०, ०१:१२ खबर संवाददाता

स्वास्थ्य उपचारका लागि सिङगापुर गएका प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार स्वदेश फर्केका छन्। स्वास्थ्योपचार सकेर प्रधानमन्त्री ओली आज स्वदेश फिर्ता भएका हुन्। ओली  थाई एयरवेजको विमानबाट त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन्। उनी भदौ पाँच गते उपचारका लागि सिंगापुर गएका थिए ।
 

कमेन्ट लोड गर्नुस