सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्रीलाई भेट्न नेकपा महासचिव पौडेल सिंगापुर प्रस्थान

२०७६ भदौ १७, ०२:४२ खबर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेल सिंगापुर प्रस्थान गरेका छन्। पौडेलले सिंगापुर उड्नु अघि आफू प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे बुझ्न जान लागेको प्रतिक्रिया दिएका थिए।  
 

कमेन्ट लोड गर्नुस