सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको बेलीमा तीज विशेष कार्यक्रम

२०७६ भदौ १४, ०७:१५ खबर संवाददाता
धनगढीको बेलीमा तीज विशेष कार्यक्रमको आयोजना गरिएको छ। पहिलो पटक युरिशिया रेउकाइ नेपाल समाजिक विकास केन्द्र धनगढीले उप–महानगरपालिकाको वडा नम्बर ७ बेलीमा तीज विशेष कार्यक्रमको आयोजना गरेको हो। कार्यक्रममा बेली क्षेत्रका एक सय ५० बढि महिला तथा पुरुषहरुको सहभागिता रहेको संस्थाका अध्यक्ष भरत नाथले बताए। 
कमेन्ट लोड गर्नुस