सुदूर नेपाललाई विश्वसँग जोड्दै

विद्युत प्राधिरकणका सातौदेखि नवौँ तहसम्मका ८५ कर्मचारीको सरुवा

२०७६ भदौ ११, ०५:२० खबर संवाददाता

नेपाल विद्युत प्राधिकरणले ठूलो संख्यामा कर्मचारी सरुवा गरेको छ। लामो समयदेखि एउटै ठाउँमा बसिरहेका ९औं तहको उप प्रवन्धक, ८ औं तहको सहायक प्रवन्धक र ७ औं तहका गरी ८५ जना इञ्जिनियरहरुको सरुवा गरेको हो।

सुची हेर्न यो लिकंमा क्लिक गर्नुहोस :-

कमेन्ट लोड गर्नुस