सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदेश २ का अध्यक्ष प्रभु साहको राजीनामा अस्वीकृत

२०७६ भदौ १०, ०३:०९ खबर संवाददाता

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेश २ का अध्यक्ष प्रभु साहको राजीनामा अस्वीकृत गरेको छ। काम गर्न असहयोग भएको भन्दै साहले केही दिनअघि अध्यक्ष प्रचण्डसमक्ष बुझाएको राजीनामा अस्वीकृत गरेको हो। नेकपाको सचिवालय बैठकले साहको राजीनामामाथि छलफल गर्दै उनलाई काममा फर्किन निर्देशन दिएको महासचिव विष्णु पौडेलले जानकारी दिएका छन्।

कमेन्ट लोड गर्नुस