सुदूर नेपाललाई विश्वसँग जोड्दै

भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद बैठक

२०७६ भदौ ९, ०१:५२ खबर संवाददाता

नेपालमा पहिलोपटक भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद बैठक बसेको छ। सिंगापुरमा उपचारका क्रममा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद  बैठक बोलाएका हुन्।

प्रधानमन्त्री ओली उपचारमा जानुअघि कार्यविधि संशोधन गरी भिडियो कन्फ्रेन्समार्फत पनि मन्त्रिपरिषद बैठक बस्न सक्ने ब्यवस्था गरिएको थियो।
 

कमेन्ट लोड गर्नुस