सुदूर नेपाललाई विश्वसँग जोड्दै

भरतपुरमा रवि लामिछाने समर्थक र प्रहरीबीच झडप

२०७६ भदौ ९, ०१:२२ खबर संवाददाता

चितवनमा रवि लामिछाने समर्थक र प्रहरीबीच झडप भएको छ। भरतपुरको चौबिसकोटीमा गस्तीमा रहेको प्रहरी टोलीमाथि रवि समर्थकले ढुंगा प्रहार गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ।  जिल्ला प्रहरी र अदालत नजिकको क्षेत्रको माहोल शान्त भए पनि चौबिसकोटीमा भेला भएका रवि समर्थक र प्रहरीबीच झडप भएको हो।

 

कमेन्ट लोड गर्नुस