सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदेश नम्बर २ का अध्यक्ष शाहले दिए पदबाट राजीनामा

२०७६ भदौ ३, १२:३९ खबर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले पदबाट राजीनामा दिएका छन्। उनले जनकपुर पुगेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर प्रदेश अध्यक्ष पदबाट राजीनामा दिएका हुन्। काम गर्न नेतृत्व तहबाट निरन्तर असहयोग भएपछि पदबाट राजीनामा दिएको शाहको भनाइ छ। स्थायी कमिटी सदस्यको दावेदार रहेका शाह कमिटीमा नपरेपछि असन्तुष्ट थिए। 
 

कमेन्ट लोड गर्नुस