सुदूर नेपाललाई विश्वसँग जोड्दै

यातायात व्यवस्था विभागको महानिर्देशकमा सुदूरपश्चिम सामाजिक मन्त्रालयका तत्कालिन सचिव हमाल

२०७६ भदौ २, ०४:३२ खबर संवाददाता

सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयका तत्कालीन सचिव गोगन हमाल यातायात व्यवस्था विभागको महानिर्देशक भएका छन्। सुदूरपश्चिमबाट केही दिन पहिले सरुवा भएर गएका हमाललाई भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले विभागको महानिर्देशकको जिम्मेवारी दिएको हो। यसअघि तत्कालीन महानिर्देशक कुमार प्रसाद दाहालको सरुवा भएपछि पद खाली रहेको रहेको छ। इन्जिनीयर समे रहेका हमालले यसअघि सन् २०१४ देखदि २०१७ सम्म मेकानिकल इन्जिनियरका रुपमा यातायात विभागमै काम गरेका थिए। 
  

कमेन्ट लोड गर्नुस