सुदूर नेपाललाई विश्वसँग जोड्दै

महाकालीको शारदा व्यारेजमा चारपाङग्रे सवारी साधन आवागमनमा रोक

२०७६ भदौ २, ११:२४ खबर संवाददाता

महाकाली नदीमा पानीको वहाव बढेपछि शारदा ब्यारेजमा आवजवाजतमा रोक लगाइएको छ। प्हाडी जिल्लामा भएको वर्षापछि नदीमा पानीको सतह बढेपछि आज विहानदेखी चारपाङ्ग्रे सवारी साधनमा रोक लगाईएको स्थानीय प्रशासनले जनाएको छ। कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी सुशिल कुमार वैद्यले नदीमा पानीको सतह बढेपछि चारपाङ्ग्रे सवारीका साधनमा भारतीय पक्षले आवागमनमा रोक लगाएको बताए। महाकाली नदीमा पानीको बहावले १ लाख क्यूसेक नाघेपछि आवागमनमा रोक लगाइदै आएको छ।  
 

कमेन्ट लोड गर्नुस