सुदूर नेपाललाई विश्वसँग जोड्दै

साझा पार्टीको बेलौरी नगर संयोजकमा बुढाथोकी

२०७६ साउन ३२, ०६:४३ खबर संवाददाता

साझा पार्टीले कञ्चनपुर जिल्लाको बेलौरी नगर संयोजक घोषणा गरेको छ। शनिबार बेलौरीमा भएको एक कार्यक्रमकाबीच पूर्व शिक्षक रतनबहादुर बुढाथोकीलाई नगर संयोजक घोषणा गरिएको हो। पार्टीका सुदूरपश्चिम प्रदेश संयोजक गोपाल हमालले बुढाथोकीलाई पार्टीको परम्परा अनुसार माटोको टिका लगाएर संयोजकमा घोषणा गरेका थिए। यस्तै पार्टीले पुनरवासमा भेटघाट र छलफल पनि गरेको थियो।
 

कमेन्ट लोड गर्नुस