सुदूर नेपाललाई विश्वसँग जोड्दै

कश्मीरमा कफ्र्यू तोडेर प्रदर्शन भएको भिडियो सार्वजनिक

२०७६ साउन २५, ०९:११

भारतको कश्मीमा कफ्र्यू तोडेर प्रदर्शन भएको भिडियो सार्वजनिक भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गरेको केहि दिन पछि अगस्ट ९ मा भएको प्रदर्शनको भिडियो बिबिसीले सार्वजनिक गरेको छ। टेलिफोन सहितका सञ्चार विच्छेद गर्दै कफ्र्यू लगाइएको कश्मीरमा प्रदर्शन भएको भिडियो बिबिसीले  सार्वजनिक गरेको हो। शनिबार पनि कश्मीरमा प्रदर्शनकारी माथि प्रहरीले अश्रृग्याँस प्रहार गरेको छ। 

भिडियाे
Article 370: Tear gas and gunfire at Kashmir protest

कमेन्ट लोड गर्नुस