सुदूर नेपाललाई विश्वसँग जोड्दै

सशस्त्र प्रहरीका तीन जना एआईजीको सरुवा

। फोटो स्रोत ।
२०७६ साउन १९, ०४:२१ खबर संवाददाता

सशस्त्र प्रहरीका ३ जना अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको सरुवा गरेको छ। आइतबार पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले एआईजीहरुको सरुवा गरिएको बताए। सीमा सुरक्षा विभागका पुष्पराम केसीलाई सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ।

यस्तै, मानवस्रोत साधान विभागका नारायणबाबु थापाको सीमा सुरक्षा विभागमार मानव स्रोत साधान विभागमा रामशरण पौडेलको सरुवा भएको छ। पौडेल यसअघि प्रशिक्षण प्रतिष्ठानमा कार्यरत थिए।
 

कमेन्ट लोड गर्नुस