सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाली सेनामा विभिन्न पदका लागि भर्ना खुल्यो

। फोटो स्रोत ।
२०७६ साउन १९, १०:१७ खबर संवाददाता

नेपाली सेनाले विभिन्न पदका लागि भर्ना खोलेको छ।  नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग जगीं अड्डाले विभिन्न पदका लागि दर्खास्त आह्वान गरेको हो। आइतबार एक सूचना जारी गर्दै सैन्य, सैन्य मेडिकल, सैन्य सिग्नल, सैन्य ड्राइभर तथा विभिन्न ट्रेडका फ्लोर्सका पदका लागि दरखास्त आह्वान गरिएको छ। ती पदमा जागिर खान इच्छुक र योग्य व्यक्तिले तोकिएको समय भित्र आवेदन दिन सक्नेछन्।

कमेन्ट लोड गर्नुस