सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्थानीय तहका प्रमुख प्रशासकिय अधिकृतलाई कार्य क्षेत्र नछोड्न निर्देशन

। फोटो स्रोत ।
२०७६ साउन १६, १२:५९

संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका प्रमुख प्रशासकिय अधिकृतलाई कार्य क्षेत्र नछोड्न निर्देशन दिएको छ। मंगलबार सबै स्थानीय तहलाई परिपत्र गर्दै प्रमुख प्रशासकिय अधिकृतलाई कार्य क्षेत्र नछोड्न निर्देशन दिएको हो। स्थानीय तहको कामकाजमा बाधा हुने भएकाले विदा लिएका वा काजमा रहेका प्रमुख प्रशासकिय अधिकृतलाई तत्काल कार्य क्षेत्रमा फर्केर काम गर्न निर्देशन दिईएको हो।
 

कमेन्ट लोड गर्नुस