धनगढीमा मेहेन्दी मेला

२०७६ साउन १५, ०५:०२
साउन महिनाको अवसर पारी धनगढीमा मेहेन्दी मेलाको आयोजना गरिएको छ। धनगढीमा रहेको सिद्धार्थ बैंकको शाखाले संस्कृतीलाई पवद्र्धन गर्ने उद्देश्यका साथ मेलाको आयोजना गरेको हो। विहान ११ बजे देखि साँभा ५ बजे सम्म कार्यालयमा गएर मेहेन्दी लगाउन पाउने बैंकका शाखा व्यवस्थापक अनुप बस्नेतले बताए। उनले साउन १० गते बाट सुरु भएको मेला २० गते सम्म संचालन हुने बताए।






कमेन्ट लोड गर्नुस