सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा मेहेन्दी मेला

२०७६ साउन १५, ०५:०२ खबर संवाददाता

साउन महिनाको अवसर पारी धनगढीमा मेहेन्दी मेलाको आयोजना गरिएको छ। धनगढीमा रहेको सिद्धार्थ बैंकको शाखाले संस्कृतीलाई पवद्र्धन गर्ने उद्देश्यका साथ मेलाको आयोजना गरेको हो। विहान ११ बजे देखि साँभा ५ बजे सम्म कार्यालयमा गएर मेहेन्दी लगाउन पाउने बैंकका शाखा व्यवस्थापक अनुप बस्नेतले बताए। उनले साउन १० गते बाट सुरु भएको मेला २० गते सम्म संचालन हुने बताए।
 

कमेन्ट लोड गर्नुस