सुदूर नेपाललाई विश्वसँग जोड्दै

कक्षा १२ को परीक्षाफल आज सार्वजनिक हुने

। फोटो स्रोत ।
२०७६ साउन १३, ०२:३०

१२ कक्षाको परीक्षाफल सोमबार सार्वजनिक हुँदै छ। सोमबार दिउँसो ४ बजे बोर्ड बैठक बसेरे नतिजा सार्वजनिक गर्ने तयारी भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। यसअघि विज्ञान र अन्य विषयको परीक्षाफल फरक–फरक समयमा प्रकाशन गर्ने गरिएकोमा यसपटक भने सबै संकायको परिक्षाफल एकै पटक प्रकाशन गर्ने तयारी गरिएको बोर्डले जनाएको छ। यो वर्ष चार लाखभन्दा धेरै विद्यार्थीले १२ कक्षाको परीक्षा दिएका छन्। 
 

कमेन्ट लोड गर्नुस