सुदूर नेपाललाई विश्वसँग जोड्दै

सशस्त्रका ६२ एसपीको सरुवा (सूचिसहित)

। फोटो स्रोत ।
२०७६ साउन ७, ०१:३१

सशस्त्र प्रहरी मुख्यालयले एसपीहरुको सरुवा गरेको छ। सशस्त्र प्रहरी महानिरीक्षक (आइजीपी) शैलेन्द्र खनालको हस्ताक्षरमा मुख्यालयले आइतबार राती एसपीहरुको सरुवा गरेको हो। सरुवाअनुसार राघवसिंह थापा सशस्त्र प्रहरी बल नेपाल नं. २० गण हेटक्वाटर विपद् उद्धार काठमाडौंबाट राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय सिंहदरबारमा सरुवा भएका छन् भने, कृष्णराज पाठक नेपाल नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय, कास्की सरुवा भएका छन्। 

यस्तै राजेन्द्र खड्का सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय,कुरिनटार चितवनमा सरुवा भएका छन्। 

सुची हेर्न यो लिङ्कमा क्लिक गर्नुहोस्

कमेन्ट लोड गर्नुस