सुदूर नेपाललाई विश्वसँग जोड्दै

दिल्लीकी पूर्व मुख्यमन्त्री शिला दिक्षितको निधन

२०७६ साउन ४, ०६:३३

भारतको दिल्लीकी पूर्व मुख्यमन्त्री शिला दिक्षितको निधन भएको छ। तीन पटकसम्म दिल्लीको मुख्यमन्त्री बनेकी कांग्रेस आईकी वरिष्ठ नेतृ दिक्षितको ८१ वर्षको उमेरमा निधन भएको हो। यसै वर्ष भारतको लोकसभा निर्वाचनमा उनी भाजपाका नेता मनोज तिवारीसँग पराजित  भएकी थिइन्।
 

कमेन्ट लोड गर्नुस