सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाढी पहिरो पीडितलाई कांग्रेस सांसदहरुले ५ दिनको तलब दिने

२०७६ असार ३०, ०६:२३

बाढी, पहिरो पीडितका लागि प्रमुख प्रतिपक्षिदल नेपाली कांग्रेस पार्टीका संघीय सांसदहरुले राहतस्वरुप पाँच दिनको तलब दिने निर्णय भएको छ। विपत्तिमा परेका मानिसहरुको उद्धार गर्नु नै साझा दायित्व भएको कांग्रेसले जनाएको छ।  कांग्रेसले केन्द्रीय समितिको बैठक स्थगित गरेर ‘जुटौँ विपत्ति पीडितको उद्धार र राहतमा’ सहयोग गर्न सबैलाई आह्वान गरेको छ। 
 

कमेन्ट लोड गर्नुस