सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीका क्यान्सर पीडित भरतलाई प्रवासीद्धारा आर्थिक सहयोग

२०७६ असार २९, ०४:१९ खबर संवाददाता

बैतडीका क्यान्सर पीडित भरत कुँवरलाई भारतमा रहेका प्रवासीहरुले रकम संकलन गरी सहयोग गरेका छन्। बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर १ स्थायी घर भई क्यान्सर रोगबाट पीडित भई काठमाडौैँमा उपचार गराईरहेका कुँवरलाई भारतमा रहेका नेपालीहरुले ३८ हजार तीन सय ४० रुपैया संकलन गरी सहयोग गरेका हुन्।

सुदूरपश्चिमेली नेपाली समाज भारत र बहराइन तथा विभिन्न संघसंस्थामा आवद्ध नेपालीहरुले रकम संकलन गरी कुँवरलाई हस्तान्तरण गरेका हुन्। सुदूरपश्चिमेली समाज बहराईनका अध्यक्ष इन्द्र बहादुर विष्टले काठमाडौँ स्थित टिचिङ अस्पतालमा पुगेरै कुँवरलाई संकलित रकम हस्तान्तरण गरिएको जानकारी दिए।

कञ्चनपुरको तिलाचौरमा बस्दै आएका ३६ वर्षीय कुँवरले महेन्द्रनगर, धनगढी र नेपालगञ्जका अस्पतालमा उपचार गराएपनि कुनै सुधार नभएपछि काठमाडौँको टिचिङ अस्पतालमा उपचार गराईरहेका छन्। आर्थिक अवस्था निकै कमजोर भएका कुँवरले सबैसंग सहयोगको याचना गरेका छन्।   

भारतबाट कुँवरलाई सहयोग गर्नेहरु सूची     
१.करन बोहरा          १६००  
२.लीलाधर कपाडी     १००० 
३ लोकेन्द्र ब चन्द       १००० 
४.जयराज भट्ट।          ५०० 
५.सन्तोष भट्ट             ५००
 ६.आनसिह भण्डारी     १००१
७.शम्भु भट्ट               १०००
८.मनोज भट्ट             ५००
९.गणेश दत्त भट्ट        ५००
१०.बलदेव भट्ट          ५००
११.किस्नानंद भट्ट       ८००
१२.केशव राज भट्ट     ८००
१३.नारायण दत्त भट्ट    ८००
१४.रमेश भट्ट ब्घद्दद्ध    ८००
१५.टीकाराम भट्ट         ५००
१६.धर्मा भट्ट               ८००
१७.गोपाल बाघ          ३००
१८.किसन जोशी        २००
१९.रमेश बुढा            ५००
२० लोकेन्द्र बहादुर बुढा    ३२०
२१.हर्क रावत                ३२०
२२.दीपक प्र. मल्ल         ८००
२३.लोक सिङ धामी       ८००
२४.भीम बहादुर ज्वाला   ३२०
२५.अर्जुन देब जोशी      ८००
२६.कृष्णराज भट्ट           ८००
२७ .धु्रव राज भट्ट          ५००
२८.जयराज भट्ट            ५००
२९.प्रमानन्द भट्ट           ८००
३० डिएन कपाडी           ८००
३१ .महादेब भट्ट           ५००
३२ लोकेन्द्र बोहरा          ८००
३३ अर्जुन दयाल           ८००
३४ दर्शन थापा             ३२०                      
३५ हर्क कार्की            १००००
३६.देबेन्द्र भाट           १०००
३७.इन्द्र ब. बिष्ट          १०००
३८.बिर ब. भाट            ८००
३९मदन भट्ट                १०००
४० लक्ष्मण अधिकारी       १५००
४१ गोरख बिष्ट           ५००  
 

कमेन्ट लोड गर्नुस