सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाढी र पहिरोमा परि मृत्यु हुनेको संख्या ५० पुग्यो, ३३ जना बेपत्ता

। फोटो स्रोत ।
२०७६ असार २९, ०१:०८

अबिरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परि ज्यान गुमाउनेको संख्या ५० पुगेको छ भने ३३ जना बेपत्ता भएका छन्। प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार बाढी पहिरोबाट घाइते भएका २५ जनाको सम्बन्धित अस्पतालमा उपचार भइरहेको छ। आइतबार बिहानसम्मको विवरण अनुसार अहिलेसम्म एक हजार १ सय ४ जनाको उद्धार गरिएको छ।
 

कमेन्ट लोड गर्नुस