सुदूर नेपाललाई विश्वसँग जोड्दै

हिलोमाथिको रातो कार्पेटमा प्रधानमन्त्री ओली

२०७६ असार २५, ०३:२५

त्रिभुवन विश्वविद्यालयले ६० औं वार्षिक उत्सव मनाएको छ। विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओली, सह कुलपति तथा शिक्षामन्त्री गिरिराजमणि पोखरेल लगायतको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको छ। 
हिजोदेखि परेको पानीले उद्घाटन गर्न जाने ठाउँसम्म हिलाम्य थियो।  हिलो माथि रातो कार्पेट ओच्छ्याइएको थियो। प्रधानमन्त्री ओली त्यही कार्पेट हुँदै उद्घाटनस्थल पुगेर नवनिर्मित उपकुलपति कार्यालयको भवन र मन्दिरको उद्घाटन गरेका हुन्।

कमेन्ट लोड गर्नुस