सुदूर नेपाललाई विश्वसँग जोड्दै

आत्मनिर्भर अर्थतन्त्रमा जोड दिन राष्ट्रपतिको आग्रह

। फोटो स्रोत ।
२०७६ असार २३, ०२:२३ खबर संवाददाता

राष्ट्रपति विद्यादेवी भण्डारीले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिन आग्रह गर्नु भएको छ। नेपाल राष्ट्र बैंकको भवन शिलान्यास कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले बैंक तथा वित्तीय संस्था आत्मनिर्भर अर्थतन्त्रमा अघि बढ्न नसकेको भन्दै नेपाल राष्ट्र बैंकले त्यसतर्फ ध्यान दिन आग्रह गरेकी हुन। कृषि, उद्योग, पर्यटन, जलविद्युत क्षेत्रमा प्रयाप्त लगानी बढाएमा मात्र संमृद्वि हाँसिल हुने उनले बताईन। वित्तीय प्रणाली चुस्तदुरुस्त बनाउन राष्ट्र बैंकले भूमिका खेल्नुपर्ने उनको भनाइ छ। 
 

कमेन्ट लोड गर्नुस