सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा मुसलधारे वर्षाका कारण १५ जनाको मृत्यु

। फोटो स्रोत ।
२०७६ असार १७, ०४:५६

भारतको मुम्बईमा मुसलधारे वर्षाका कारण १५ जनाको मृत्यु भएको छ। अविरल वर्षाका कारण  भारतका महानगरको रेल, सडक र हवाई यातायात सेवाहरू अस्तव्यस्त भएका छन्। मुम्बईको पहाडी भेगमा एक विपन्न बस्तीमा सोमवार राति पर्खाल ढल्दा १५ जनाको मेत्यु भएको हो। अन्य ७० जना घाइते भएको छन्।

कमेन्ट लोड गर्नुस