सुदूर नेपाललाई विश्वसँग जोड्दै

गौरीफन्टा बसपार्कमा बेबारिसे भेटिएका एक युवकको सेती अस्पतालमा मृत्यु

२०७६ असार १४, ०९:५० खबर संवाददाता

गौरीफन्टा बसपार्कमा बेबारिसे भेटिएका एक युवकको सेती अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार भारतीय सुरक्षाकर्मीले गौरीफन्टा बसपार्कमा ती युवकलाई बेहोस भेटेपछि नेपाल प्रहरीको जिम्मा लगाएको थियो। उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्याालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्ष बस्नेेतले बताए। मृतकको पहिचान हुन नसकेेको उनले बतााए। 

 

कमेन्ट लोड गर्नुस