सुदूर नेपाललाई विश्वसँग जोड्दै

एसईईको नतिजा सार्वजनिक

२०७६ असार १२, ०४:२१ खबर संवाददाता

२०७५ साल चैतमा सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको नतिजा सार्वजनिक गरिएको छ। परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसइईको नतिजा केही बेर अगाडी मात्रै सार्वजनिक गरेको हो। 
नतिजा नेपाल टेलिकमका ग्राहकले १६०० मा डायल गरी प्राप्त निर्देशन अनुसार जानकारी लिन सक्नेछन्।

परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट http://see.gov.np  बाट पनि नतिजा हेर्न सकिनेछ। नेपाल टेलिकमको वेबसाइट http://see.ntc.net.np/ र राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट http://www.neb.gov.np/results बाट पनि नतिजा हेर्न सकिनेछ। 

कमेन्ट लोड गर्नुस