सुदूर नेपाललाई विश्वसँग जोड्दै

ललितपुरको जावलाखेलमा भेटियो प्रेसर कुकर बम सेनाद्वारा डिस्पोज

२०७६ असार १०, ०८:१९ खबर संवाददाता

ललितपुरको जावलाखेलमा भेटिएको प्रेसर कुकर बम नेृपाली सेनाले डिस्पोज गरेको छ।  आज बिहान जावलाखेल खेल मैदान नजिकै रहेको एक होटलको सटरमा भेटिएको प्रेसर कुकर बम  सेनाले डिस्पोज गरेको प्रहरीले जनाएको छ। 
 
 

कमेन्ट लोड गर्नुस