सुदूर नेपाललाई विश्वसँग जोड्दै

इरानलाई कुनै हालतमा परमाणु हतियार हासिल गर्न दिदैन : ट्रम्प

। फोटो स्रोत ।
२०७६ असार ९, ०३:४२

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ताको लागि कुनै पूर्व शर्त नरहेको र इरानलाई कुनै हालतमा परमाणु हतियार हासिल गर्न नदिने बताएका छन्। सत्तामा आएपछि ट्रम्पले अमेरिकालाई इरानको परमाणु सम्झौताबाट हटाउँदै तेहरानमाथि प्रतिबन्ध लगाएका थिए। 

पत्रकार सम्मेलनमा उनले ‘इरानले परमाणु हतियार राख्न नपाउने बताउंदै उनले भने, इरान यो मुद्दामा वार्ता गर्न चाहन्छ भने ठिक छ नत्र आगामी दिनमा इरानले बिग्रँदो अर्थव्यवस्थाको सामना गर्नुपर्दछ।’
आइतबार मात्रै अमेरिकाले इरानको हतियार प्रणालीमाथि साइबर आक्रमण सुरु गरेको हो।

कमेन्ट लोड गर्नुस