सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा आँधीले त्रिपाल उडाउँदा १४ जनाको मृत्यु

२०७६ असार ९, ०१:०८

भारतमा आँधीले त्रिपाल उडाउंदा १४ जनाको मृत्यु भएको छ, भने ५० भन्दा बढी घाइते भएका छन्। भारतको राजस्थानस्थित बाडमेरमा धार्मिक कार्यक्रम चलिरहेका बेला आएको आँधीत्रिपाल उडाउँदा र त्रिपाल गाड्न प्रयोग गरिएका खम्बाले लाग्दा उनीहरुको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। घाइते मध्ये केहीको अवस्था गम्भीर रहेको अधिकारीहरुले जनाएका छन्।

यस्तै राजस्थानका मुख्यमन्त्री अशोक गहलोतले मृतकका परिवारलाई पाँच लाख रुपैयाँ क्षतिपुर्ति दिने घोषणाा गरेका छन्।

कमेन्ट लोड गर्नुस