सुदूर नेपाललाई विश्वसँग जोड्दै

महेन्द्रनगरबाट काठमाडौं जादै गरेको बसको ठक्करले रुपन्देहीमा दुई जनाको मृत्यु

। फोटो स्रोत ।
२०७६ असार ८, १२:३३

महेन्द्रनगरबाट काठमाडौं जादै गरेको बसले ठक्कर दिदा रुपन्देहीमा दुई जनाको मृत्यु भएको छ। गएराती  पूर्वपश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको कलौनेमा महेन्द्रनगरबाट काठमाडौ जादै गरेको ना ७ ख ५९४८ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको लु ८ प ८४७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।  मृत्यु हुनेहरुको सनाखत भने नभएको प्रहरीले जनाएको छ। बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
 

कमेन्ट लोड गर्नुस