सुदूर नेपाललाई विश्वसँग जोड्दै

कम्बोडियामा सात तले भवन भत्किदा ७ जनाको मृत्यु, २१ घाइते

। फोटो स्रोत ।
२०७६ असार ८, ०८:५०

कम्बोडियाको सिहानोक्भाइल शहरमा सात तले भवन भत्किदा ७ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएकाक छन्। चिनियाँ कम्पनीले निर्माणको ठेक्का लिएको निर्माणाधीन अवस्थाको भवन भत्केको जनाइएको छ। भवनको भग्नावशेषमा पुरिएका केही मानिस हराइरहेकोले खोजी कार्य तब्रि पारिएको छ भने घटनापछि भवन निर्माणका जिम्मा लिएको कम्पनीका चार जना कर्मचारीलाई पक्राउ गरि अनुसन्धान थालिएको अधिकारीले जनाएका छन्। मृत्यु हुनेमा तीन जना कम्बोडियन नागरिक, दुईजना कामदार र दोभाषे रहेको बताइएको छ।

कमेन्ट लोड गर्नुस